Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा एक वृद्धा मृत फेला, घटना रहस्यमय



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा एक जना वृद्धा मृत फेला परेकी छन्। जिल्लाको इस्मा गाउँपालिका-५, दरिङ गुङ्गा निवासी ७४ वर्षिया जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए।

मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी नायव उपरीक्षक खरेलको कमाण्डमा टोली खटिगई घटनास्थलको अनुसन्धान गरिरहेको छ। मृतक थापा बस्ने घरको बाहिरबाट ढोकामा ताल्चा लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। -गुल्मी न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया