Smoking Causes Cancer

रेभान्स शिवा म्युजिकको अर्को धमाकेदार प्रस्तुति पञ्चे बाजामा लाइभ दोहोरी (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मेली स्रष्टाहरूद्वारा सञ्चालित रेभान्स शिवा म्युजिक युट्युब च्यानल र ट्रिपल आर क्रियसन‌को सहकार्यमा पञ्चेबाजामा लाइभ दोहोरी करङ खोलीमा गीतको भिडियो सार्वजनिक गरिएको छ।

विदेशी भूमिलाई कर्मथलो बनाएपनि नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आउनुभएका गुल्मीको मुसिकोट नगरपालिका-९, ठूलाखर्कका संस्कृतिप्रेमी दुई युवा खिमानन्द खरेल र हेमनाथ खरालको कन्सेप्ट र निर्माण रहेको यस ‌कभर ग‌ीतमा स्वर वरिष्ठ लोक गायक इन्द्र जिसी‌ र रेजिना परियारको रहेको छ।

भिडियो हेर्नुहोस् र शेयर गर्नुहोस्:

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया