Smoking Causes Cancer

गुल्मेली गायक रामचन्द्र चन्दको दसैं विशेष गीत ‘आफू त गाउँले परियो’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: चर्चित गुल्मेली गायक रामचन्द्र चन्दको दसैं विशेष लोक दोहोरी गीत ‘आफू त गाउँले परियो’ गायकको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर रामचन्द्र चन्द र निशा रनपालको रहेको छ।

प्रकाश न्यौपानेको शब्द संयोजन रहेको गीतमा ग्रामिण परिवेश र रहनसहनलाई समेटिएको छ। गाउँले जनजीवन र परिवेशको मायाले ओतप्रोत जोडीको कथा गीतमा समावेश छ।

शिवाजी क्षेत्रीले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा मुकुन्द भट्ट, गणेश भट्ट र दिव्या न्यौपानेको अभिनय रहेको छ।

सिंचाई
Forest
Ad.

आउनुहोस् हेरौँ उक्त गीतको म्युजिक भिडियो र शेयर गरौँ:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया