Smoking Causes Cancer

बागलुङको गलकोटमा पहिरोले घर पुरियो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बुर्तिबाङ: बागलुङको गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ।

दुई दिनदेखिको अविरल वर्षातका कारण गलकोट नगरपालिका-११, रिघा, गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिनुभयो।

पहिरोले घर पुरिँदा रानको परिवार विस्थापित भएका छन्। अहिले उनीहरु आफन्तकोमा आश्रय लिएको बसेको वडा अध्यक्ष श्रीसले बताउनुभयो। पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उहाँको भनाई छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया