Smoking Causes Cancer

गुल्मेली गायक रामचन्द्र चन्दको तीज कोसेली ‘मनैमा मस्ती बरिलै’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मेली स्रष्टा रामचन्द्र चन्द, कमला पोखरेल र वरिष्ठ लोक गायक इन्द्र जिसीको स्वर र गुल्मेली लोकसंस्कृति प्रेमी युवा स्रष्टा हेमनाथ खरालको शब्द संयोजन रहेको ‘मनैमा मस्ती बरिलै’ बोलको गीत सार्वजनिक गरिएको छ।

आज्ञा क्रियसनले निर्माण गरेको गीतमा संगीत संयोजन कुमार भुसालले गर्नुभएको हो भने एरेन्ज स्वयं गायक चन्दले गर्नुभएको हो। मौलिक तीज विशेष लोक भाकामा रहेको यस उत्कृष्ट गीतको म्युजिक भिडियोलाई रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

म्युजिक भिडियो हेर्नुहोस्:

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया