Smoking Causes Cancer

खोलाले बगाउँदै ल्याएका व्यक्तिको सकुशल उद्धार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

पर्सा: पर्सा जिल्लाको ठोरी गाँउपालिका-२ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई ल्याएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बिहीबार एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीबाट उद्धार कार्यको लागि तत्कालै टोलीले खटिएको थियो।

सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ वर्षीय पुरुष व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य चौकी ठोरीमा बुझाएको सशस्त्रले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया