Smoking Causes Cancer

गुल्मीका प्रकाश १५ दिनदेखि बेपत्ता, खोजी गरिदिन परिवारजनको आग्रह



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्लाको मदाने गाउँपालिकाका एक पुरुष १५ दिनदेखि सम्पर्कबिहिन भएका छन् ।

मदाने गाउँपालिका वडा न. १ अग्लुङ्गका ४२ वर्षीय प्रकाश मल्ल भारतबाट नेपाल आउने क्रममा सम्पर्कविहिन भएका हुन्।

उनी चार महिना अगाडि रोजगारीको लागि भारतको हिमाञ्चल गएका थिए । हिमाञ्चलबाट असार १४ गते स्वदेशका लागि फर्किएका मल्लको अवस्था अहिलेसम्म पनि थाहा हुन सकेको छैन ।

सिंचाई
Forest
Ad.

कामगरि कमाएको केही रकमसहित उनी हिमाञ्चलबाट हिडेको थिए । परिवारले खोजी लागि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

साथै उनलाई देख्नु हुने व्यक्तिहरुले नजिकको प्रहरी कार्यालय तथा ९८४५९०९१४२, ९७४२४९७२९२ मा सम्पर्क गरिदिनु हुन परिवारजनले आग्रह गरेको छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया