Awareness Campaign

अर्घाखाँचीको मालारानीकी स्वीकृति आचार्यले बनाइन् नेपालको लागि नयाँ रेकर्ड



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

अर्घाखाँची: नर्वेको ओस्लोमा जारी अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै अर्घाखाँचीकी स्वीकृति आचार्यले नेपालको नयाँ रेकर्ड बनाएकी छ्न।

अर्घाखाँची मालारानी गाउँपालिका-३, खनदह साबडॅाडा घर भई हाल काठमाडौं निवासी श्याम आचार्यकी १६ बर्षिया छोरी स्वीकृती आचार्यले नेपालको नयाँ रेकर्ड बनाएकी छन्।

उनले नर्वेको ओस्लोमा अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २॰२२ मा १०४ देशहरूका विद्यार्थीहरू सहभागि भएको प्रतिष्पर्धामा नेपाल गणित संघको आयोजनामा देश भरका ५००० विद्यार्थीहरूबाट छनोट भएका ६ जना मध्ये स्वीकृती आचार्यले सर्वोत्कृष्ट अंक प्राप्त गरी नेपालको लागि नयाँ रेकर्ड बनाएकी छन्। पहिलो टाइम्स डटकममा यो खबर छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया