Hi-Speed Computer

Awareness Campaign

गुल्मीका भाइरल बिरे दाईको नयाँ तीज गीत ‘धोबी खोला’ सार्वजनिक (भिडिओ सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पुरुष र‌ महिला दुवैको आवाजमा गीत गाएर चर्चामा आएका गुल्मीको वामीका बिर बहादुर विश्वकर्मा ‘बिरे दाई’ को स्वर रहेको नयाँ मौलिक तीज गीत ‘धोबी खोला’ सार्वजनिक गरिएको छ। जसमा स्वरमा साथ चर्चित लोक गायिका देवी घर्ती, रमेश विश्वकर्मा र ओम सेन्चुरीले दिनुभएको छ।

ट्रिपल आर क्रियसनको निर्माण रहेको म्युजिक भिडियो रेभान्स शिवा म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो मौलिक तीज गीतको शब्द संयोजन हेमनाथ खरालले गर्नुभएको हो भने लय सिर्जना बिर बहादुर विश्वकर्माले गर्नुभएको हो।

ट्रिपल आर क्रियसनले नेपाली मौलिक लोक गीत र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। ट्रिपल आर क्रियसनले यस अघि अभागी आमा, प्यारो मुसिकोट, करङ खोलीमा, रस जोवन आदि लोक गीत सार्वजनिक गरिसकेको छ।

Forest
Forest
Ad.

भिडियो हेर्नुहोस् र शेयर गर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया