Smoking Causes Cancer

मुसिकोट नगरपालिकाको मेयरमा नेकपा एमालेका जीवन खरेल विजयी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेका जीवन खरेल ७ हजार ३९९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका हरीनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा नेकपा एमालेकी गंगा श्रेष्ठले ७ हजार ११ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्दी एकीकृत समाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत प्राप्त गरे।

यस नगरपालिकामा २०७४ को निर्वाचनमा पनि एमालेकै प्रमुख र उपप्रमुख थिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया