Smoking Causes Cancer

मुसिकोटमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका रायमाझीले पाए ‘पुतली’ चुनाव चिन्ह



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: मुसिकोट नगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिएका विपिन विश्वाश रायमाझीले “पुतली” चुनाव चिन्ह पाएका छन्।

निर्वाचन आयोगको तालिका अनुसार शनिबार निर्वाचन चिन्ह वितरण गरिएको हो। २४ बर्षिय रायमाझीले मुसिकोट नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

“नागरिकहरु राजनीतिक दलको पन्जामा होइन।”, चुनाव चिन्ह लिईसकेपछी रायमाझीले भने, “मतदाता आकाशका पुतली जस्तै स्वतन्त्र हुनुपर्छ।”

सिंचाई
Forest
Ad.

रायमाझीले मुसिकोटवासी मतदाताहरुलाई आफ्नो चुनाव चिन्हमा मतदान गरि जिताउनुहुन अनुरोध पनि गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया