Smoking Causes Cancer

वामी-विश्व सम्पर्क मञ्च, चितवन शाखाको साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

चितवन: वामी-विश्व सम्पर्क मञ्च चितवन शाखाको दोश्रो साधारणसभा वनभोज तथा नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम चितवनमा सम्पन्न भएको छ।

वामी बिश्व सम्पर्क मंच चितवन शाखाले शारदा शर्मा पौडेलको अध्यक्षतामा सोमबार आफ्नो दोश्रो साधारणसभा, बनभोज कार्यक्रममा तथा नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।

दिनेश कुमार चुकेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ,वामी विश्व सम्पर्क मंच अष्ट्रेलिया शाखा सदस्य शिवलाल सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो।

सिंचाई
Forest
Ad.

प्रमुख अतिथि समेत रहेका दिनेश कुमार चुके, सामुदायिक रेडियो पुष्पान्जलीको तर्फदेखि संचालक समितिका अध्यक्ष दिनेश खाती लगायतका अतिथीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कार्यक्रमका सभापति पौडेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले पेश गरेको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको थियो।

वरिष्ठ उपाध्यक्ष कृष्णहरि सापकोटाको स्वागत मन्तव्यसङ्गै सुरु भएको उक्त कार्क्रमको सञ्चालन सचिब शेषकान्त खरेलको रहेको थियो। नवखबर डटकमबाट साभार गरिएको हो।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया