Awareness Campaign

लोक गायक रामचन्द्र चन्द नुरगंगा प्रतिभा पुरस्कारबाट सम्मानित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: चर्चित गुल्मेली लोक गायक रामचन्द्र चन्दलाई लोक संगीतको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै नुरगंगा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ।

नुरगंगा प्रतिभा पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उहाँलाई सम्मान गर्नुभएको हो। सम्मान ग्रहण पछि गायक चन्दले गुठी परिवार प्रति आभार र सम्मानित भएकोमा खुसी व्यक्त गर्नुभएको छ।

Forest
Forest
Ad.

उहाँले लेख्नुभएको छ, ‘आफू सम्मानित हुन पाउँदा भाग्यमानी महसुस गरेको छु। आफू जीवन पर्यन्त मौलिक लोक संगीतको क्षेत्रमा समर्पित रहिरहनेछु।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया