Hi-Speed Computer

Awareness Campaign

गुल्मीको मुसिकोटमा एक घरमा आगलागी, २० लाखको क्षति



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका स्थित एक घरमा गएराति आगलागी भएको छ।

मुसिकोट नगरपालिका-४, हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूणर्रुपमा नष्ट भएको हो।

मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूर्ण विवरण आई नसकेको बताउनुभयो।

Forest
Forest
Ad.

उहाँका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताउनुभयो। बडिगाड अनलाइनमा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया