Smoking Causes Cancer

गायक विष्णु खत्रीको नयाँ जनवादी गीत सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर चर्चित लोक गायक विष्णु खत्रीले आफ्नो युट्युब च्यानल मार्फत नयाँ जनवादी गीतको अडियो सार्वजनिक गरेका छन्।

‘मुक्ति तिर लागेको हुँ, भुल गरेको होईन, सम्झी सम्झी नरोउ आमा म मरेको छैन’ बोलको उक्त गीत गायक खत्रीले आफै मार्मिक शब्द, संगीत र स्वर दिएका छन्।

यस्ता कैयौं मार्मिक गीतहरुले नेपाली लोक गायन क्षेत्रको उचाईमा पुगेका खत्री पछिल्लो यस गीतले उनलाई थप उचाईमा पुर्याउने देखिएको छ। पश्चिम नेपालका वरिष्ठ लोक गायक खत्री बाग्लुङ्गको गल्कोटका बासिन्दा हुन्।

सिंचाई
Forest
Ad.

भिडियो हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया