Clean Water Campaign

Awareness Campaign

गुल्मीका एक वृद्ध मृत फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा एक वृद्ध खोलामा मृत फेला परेका छन्। मदाने गाउँपालिका-१, अग्लुङ भेगानेपानी बस्ने ७२ वर्षीय नन्दे राउत आफ्नै घर नजिकैको खग्रे खोलामा शनिबार मृत फेला परेका हुन्।

मृतकको शव प्युठान नजिक पर्ने भएकोले उतै पोष्टमार्टम गरी घटनाको अनुसन्धान भइरहेको गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए। रातोपाटीबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया