Smoking Causes Cancer

गुल्मेली गायिका शिवा केसीको पञ्चे बाजाको गीत ‘तालै राम्रो पञ्चेबाजा’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिकी सह-कोषाध्यक्ष लोक गायिका शिवा केसीको पञ्चे बाजाको गीत तालै राम्रो पञ्चेबाजा सार्वजनिक गरिएको छ।

शिवा केसी र गोकुल सापकोटाको स्वरमा रहेको यस गीतलाई गायिकाको आफ्नै युट्युब च्यानल Revans Shiva Music मार्फत सार्वजनिक गरिएको हो। यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला।

यस गीतमा शब्द संयोजन विष्णु न्यौपाने र शिवा केसीको रहेको छ भने संगीत संयोजन विष्णु न्यौपाने र सागर विरहीले गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

गुल्मीको मुसिकोट नगरपालिका, वामीमा स्थायी बसोबास भई हाल जापानमा कार्यरत शिवा केसीका यस अघि पनि थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन्।

आउनुहोस् हेरौँ उक्त म्युजिक भिडियो:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया