Hi-Speed Computer

Awareness Campaign

रोकिएका आइपीओ धमाधम सार्वजनिक हुँदै, पाइपलाइनमा २४ कम्पनी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेपाल धितोपत्र बोर्डको प्रमुख भिष्मराज ढुङ्गाना निलम्बनमा परेपछि प्राथमिक शेयर निष्कासन प्रक्रिया प्रभावित भएको समाचार विभिन्न मिडियामा आएपछि सरकारको ध्यान गएको छ।

अब आउँदो बोर्ड बैठकबाट रोकिएका कम्पनीको आइपीओ आवेदनलाई स्वीकृति दिने तयारी भइरहेको धितोपत्र बोर्डले जनाएको छ। अहिले बोर्डमा निरज गिरीले प्रशासनिक काम चलाइरहेका छन् तर नीतिगत निर्णय भने हुन सकेको छैन। नियामक निकायमा स्वीकृतिको लागि अहिले ६ अर्ब माथिका कम्पनीको शेयर प्रक्रियामा रहेको छ।

सयपत्री जलविद्युतको ९० करोड देखि डिस होमको २३ करोड सम्मको शेयर निष्कासनको प्रक्रियामा रहेका छन्।

Forest
Forest
Ad.

शेयर आउनेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन भने इन्स्योरेन्स र लघुवित्त पनि यो लहरमा छन्। आर्थिक सन्देश डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया