Smoking Causes Cancer

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ त कारोबार?



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँ र चाँदी पाँच रूपैयाँ घटेको छ।

महासंघले सार्वजनिक गरेको बुधबार छापावाल सुनको मूल्य ९१ हजार ५०० रूपैयाँ छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९१ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार २०० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया