Hi-Speed Computer

Awareness Campaign

४० बर्षपछि परिवारको खोजी गर्दै भारतबाट आएका एक वृद्ध अलपत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: ४० बर्ष भारतमा काम गरेर बिताएका एक वृद्धले परिवारको खोजी गर्दै आएका छन्। रोजगारीको सिलसिलामा भारतमा पुगेका ६५ बर्षिया वृद्धले आफ्नो घर म्याग्दीको बेनी नगरपालिका-१,अर्जम भएको बताएका छन।

पर्वतबेनीबाट उद्धार गरी वृद्धको चाहना अनुसार नै बागलुङ लगिएपनि परिवारको पहिचान हुन नसक्दा अलपत्र अवस्थामा रहेको पत्रकार साजन परियारले बताए। ‘काम गर्दा दु’र्घटनामा परेर एउटा खुट्टा गु’मेको छ, बुढेशकालमा परिवार खोज्दै आएको छु’ वृद्धलाई उद्धृत गर्दै पत्रकार परियारले भने।

रक्सोलहुँदै आइपुगेको बताउने उनीले आफु बागलुङ हुँदै भारत हिडेर भारततर्फ लागेको समेत बताउने गरेका छन्। क्षेत्री थरका वृद्धको पहिचान समेत खुलेको छैन। आफ्नो घरको खो’जिमा हिडेका उनी आफ्नो परिवारको खोजीमा भौ’तारिरहेकाले सम्पर्कमा आउन समेत अपिल गरिएको छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया