Smoking Causes Cancer

रुखबाट लडेर ग’म्भिर घा’इते बागलुङको बडिगाडका शिक्षकको हवाई उद्धार



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: रुखबाट लडेर ग’म्भिर घाइ’तेको हवाई उद्धार गरिएको छ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-८, पुरानो गाउँ किटानी माध्यामिक विद्यालयका ५४ वर्षिय शिक्षक टक बहादुर काउछालाई हवाई उद्धार गरी काडमाण्डौं पठाइएको छ।

शिक्षकले घर नजिकैको रुखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर गम्भिर घा’इते हुनुभएको थियो।

सिंचाई
Forest
Ad.

काउछाकोे भिमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कंडेलले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया