Hi-Speed Computer

Awareness Campaign

बागलुङ कांग्रेस अधिवेशन: पश्चिम बागलुङले नेतृत्व पाउने सम्भावना बढ्यो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: ५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ। सभापतिका लागि जगदीश चन्द्र उपाध्याय, दोर्णकुमार कुँवर र जितबहादुर शेरचनको उम्मेदवारी परेको थियो।

उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६८ मत ल्याएका थिए। सबैभन्दा कम मत ल्याउनु भएका कुँवरले शेरचनलाई सहयोग गर्ने बताउनु भएको छ। शेरचन उपाध्यायको मतान्तर १०४ छ। शनिबार भएको मतदानमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

बागलुङमा कुल १७८० मतदाता रहेका छन्। कुँवरले शेरचनलाई सहयोग गरेपछि यस पटकको नेतृत्व पश्मिच बागलुङले पाउन सक्ने संभावना बढेको कांग्रेस बागलुङका एक नेताले बताउनुभयो। बडिगाड अनलाइन डटकममा यो खबर छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया