Clean Water Campaign

Awareness Campaign

हरिबोधिनी एकादशीमा रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी: रेसुङ्गा क्षेत्रको महान पर्व हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा प्रत्येक बर्ष धार्मिक मेला लाग्ने गर्दछ।

यो बर्ष पनि हुने एतिहासिक मेलाको अवसर पारेर रेसुङ्गा नगरकार्यपालिका बैठकको निर्णय अनुसार मिति २०७४ कार्तिक २९ गते सोमवारका दिन नगरपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरू, नगरकार्यपालिका कार्यालय मातहतका वडा कायार्लयहरू, सम्पूर्ण शिक्षणसंस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। सेतोमसी डटकममा यो खबर छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया