Smoking Causes Cancer

शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: शहरी विकास मन्त्री रामकुमारी झाँक्री वीर अस्पताल भर्ना भएकी छन्।

निमोनियाका कारण मन्त्री झाँक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाँक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले जनाएको छ।

उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया