Smoking Causes Cancer

बुर्तिबाङमा सञ्चालित कोजाग्रत पुर्णिमा मेलामा पुरुष भलिबलको उपाधी गल्कोटलाई



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: बुर्तिबाङ राइजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला तथा दोश्रो मेयर रनिङ गोल्डकप प्रतियोगितामा पुरुष भलिवल तर्फ गलकोट नगरपालिका विजयी भएको छ भने आयोजक द्वितीय भएको छ।

महिला भलिबल तर्फ तमानखोला गाउँपालिका समुह ए प्रथम र समुह बी द्वितीय भएका छन्। गत कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भएको विविध खेलकुद एवम साँस्कृतिक कार्यक्रम मध्ये दोहोरीगीत प्रतियोगिता बिहिबार सकिने आयोजकले जनाएको छ।

मेलाका अवसरमा पुरुष महिला भलिबल, छेलो, स्लो बाईक रेश, राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतीसँगै विविध कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रम ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले उद्धघाटन गरेका थिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया