Smoking Causes Cancer

गुल्मेली समाज जापानको सह-कोषाध्यक्षमा मुसिकोटका निशान निर्वाचित



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

सुनिल न्यौपाने, गुल्मी: गुल्मेली समाज जापानको चौधौँ अधिवेशनबाट गुल्मी जिल्ला मुसिकोट नगरपालिका-३, धरमपानीका निशान जीसी सर्वसम्मत सहकोषाध्यक्ष निर्वाचित भएका छन।

अधिवेशनले अध्यक्षमा महेन्द्र कुमार अधिकारी सहित २५ सदस्यीय निर्वाचित समिती चयन गरेको हो। गुल्मेली समाज जापानको सहकोषाध्यक्षमा नवनिर्वाचित निशान घिमिरे बडागाउँ सेवा समाज जापानका सचिव समेत हुन।

जिसीले नेतृत्व लिएको हरेक क्षेत्रमा सफलता हात पार्न सफल भएको देखिन्छ भने उनले विगतमा व्यक्तिगत रूपमा दुखी गरिब संघ संस्थालाई सहयोग गरी समाजमा उदाहरणीय पात्रको रुपमा आफूलाई स्थापित गरेका छन।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया