Awareness

गुल्मेली समाज जापानको सह-कोषाध्यक्षमा मुसिकोटका निशान निर्वाचित

खबर

Place for ads

सुनिल न्यौपाने, गुल्मी: गुल्मेली समाज जापानको चौधौँ अधिवेशनबाट गुल्मी जिल्ला मुसिकोट नगरपालिका-३, धरमपानीका निशान जीसी सर्वसम्मत सहकोषाध्यक्ष निर्वाचित भएका छन।

अधिवेशनले अध्यक्षमा महेन्द्र कुमार अधिकारी सहित २५ सदस्यीय निर्वाचित समिती चयन गरेको हो। गुल्मेली समाज जापानको सहकोषाध्यक्षमा नवनिर्वाचित निशान घिमिरे बडागाउँ सेवा समाज जापानका सचिव समेत हुन।

Get Vaccinated

जिसीले नेतृत्व लिएको हरेक क्षेत्रमा सफलता हात पार्न सफल भएको देखिन्छ भने उनले विगतमा व्यक्तिगत रूपमा दुखी गरिब संघ संस्थालाई सहयोग गरी समाजमा उदाहरणीय पात्रको रुपमा आफूलाई स्थापित गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *