Smoking Causes Cancer

गुल्मेली कलाकार मञ्जु पौडेललाई मातृशोक



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ। गुल्मीमा जन्मेकी चर्चित गायिका पौड्यालकी आमा भगवती ज्ञवालीको शनिबार काठमाण्डौंमा निधन भएको हो।

काठमाण्डौंमा रहेर उपचार गराई रहेकी ज्ञवालीको नेपाल क्यान्सर अस्पतालमा शनिबार मृत्यु भएको हो। क्यान्सर रोगबाट पीडित आमालाई गायीका मञ्जुले विगत २ वर्षदेखि उपचार गराउँदै आएकी थिइन्।

गुल्मीको वामीटक्सार घरबाट गत साउनमा काठमाण्डौं लगेर थप उपचार गराए पनि ६५ वर्षीया आमालाई बचाउन नसकिएको पौडेलले गुनासो गरिन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया