Smoking Causes Cancer

बागलुङको ढोरपाटनमा बेवारिसे अवस्थामा नवजात शिशुको श’व फेला



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-८, नौघर टोलमा एक शिशुको श’व फेला परेको छ।

लिंग नखुलेको नवजात शिशुको श’व बेवारीसे अवस्थामा फेला परेको हो। बिहीबार स्थानीयले खोला किनारमा श’व देखेपछि प्रहरीलाई खवर गरेका थिए।

घटना स्थल पुगेको प्रहरीले श’व नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो।

सिंचाई
Forest
Ad.

‘पहिचान गर्न निकै कठिन अवस्थाको शव छ, हामी अनुसन्धानमा छौं’ प्रहरी निरिक्षक वन्तले भन्नुभयो ‘शिशुको श’व कस्ले किन बेवारिसे अबस्थामा छोडेको भन्ने केही पत्तो लागेको छैन।’ चार/पाँच महिनाको गर्भ जस्तो देखिने शिशुको श’व भेटिएको उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया