Hi-Speed Computer

Awareness Campaign

पर्यटकीय स्थल अर्घा घोर्लासी प्रचारप्रसारको अभावमा ओझेलमा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

हरि कुँवर, अर्घाखाँची: अर्घाखाँचीको पर्यटकीय स्थल घोर्लासी प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेको छ। अर्घाखाँचीका प्रशस्त सम्भावना भएका पर्यटकीय स्थलहरु प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका हुन। जस मध्य घोर्लासी भ्युटावर पनि एक हो।

सन्धिखर्क नगरपालिका-९, अर्घा रानीवनको शिरमा अवस्थित अर्घाको मसुरपाटा घर्तीखोर हुँदै जान सकिन्छ भने यता मालारानीको बाँगी प्युडाडा हुदै जान सकिन्छ।

घोर्लासी पुगेपछि धौलागिरी हिमाल, घेरालेख जालका डाँडा लगायतका मनोरञ्जनात्मक दृश्य देख्न सकिन्छ। घोर्लासी पर्यटकीय स्थल तथा धार्मिक आस्थाको केन्द्र भनेर पनि चिनिन्छ।

Forest
Forest
Ad.

यस्ता ऐतिहासिक, धार्मिक तथा विभिन्न सांस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक सौन्दर्य सम्पन्न जिल्लाका स्थलहरू संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन। अर्घाखाँची बुलेटिन डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया