Smoking Causes Cancer

कालीगण्डकी किनारमा भेटिए २ पुरुषको शव



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

पाल्पा: पाल्पा प्रहरीले कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला पारेको छ।

जिल्लाको रामपुर नगरपालिका-८, होस्दीस्थित कालीगण्डकी नदी किनारमा सडेको अवस्थामा अन्दाजी ४०/४५ बर्ष उमेरको पुरुषको शव र सोही वडाको भुजात शिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नै सोही उमेर समूहका अर्का पुरुषको शव फेला परेको हो।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार दुवै शव कालीगण्डकी नदीले बगाएर ल्याएको जस्तो देखिएको छ। यस्तै, डिएसपी त्वातीले पाल्पामा अर्की एक महिला रुखमा झुण्डिएको अवस्थामा फेला परेकी जानकारी दिएका छन्।

सिंचाई
Forest
Ad.

प्रहरीका अनुसार रिब्दिकोट गाउँपालिका-४, भारकोटरिपकी ३५ बर्षीया माया राना आँपको रुखमा रुमालको पासो लगाई मृत फेला परेकी हुन्। रातोपाटीले यो खबर लेखेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया