Smoking Causes Cancer

खुसीको खबर: आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: आदर्श लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ।

बोर्डबाट अनुमति पाए पछि आईपीओ निष्कासन गर्नेछ न्यून संख्यामा आईपीओ निष्कासन गर्ने भएकाले पर्ने सम्भावना निकै कम छ। लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।

लघुवित्तको हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने सो बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया