Clean Water Campaign

Awareness Campaign

धुर्कोट गाउँपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: धुर्कोट गाउँपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कोजाग्रत पुर्णिमाको अवसरमा ऐतिहासिक धुर्कोट दरबारमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम बहादुर कार्कीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ। ‘धुर्कोट गाउँपालिका स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था लगायत सार्वजनिक बिदा दिने निर्णय गरिएको हुँदा यो सूचना प्रकाशन गरिएको छ।’ गाउँपालिका द्वारा जारी सूचनामा उल्लेख छ।

सिंचाई
Forest
Ad.

ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ। यो वर्ष पनि उक्त सराय नाचलाई निरन्तरता दिने बताईएको छ। गुल्मी अपडेट डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया