Smoking Causes Cancer

गुल्मीमा छोराद्वारा बाबु माथि खु’कुरी प्रहा-र



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा छोराले आफ्नै बाबुमाथि खु’कु’री प्र’हा’र गरी घा-इते बनाएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिका-४, जैशिथोकका २९ वर्षिय राजेन्द्र घर्तीमगरले आफ्ना बाबु ५५ वर्षिय हरि घर्तीमगरलाई खु’कुरी प्रहा’र गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घरायसी विवादका कारण बाबुमाथि खुकु”री प्रहा’र भएको बताइएको छ। सोमबार बिहान १०:३० बजेको समयमा खुकु’री प्रहा-र भएको हो।

सिंचाई
Forest
Ad.

खु’कुरी प्रहार बाट घाइ’ते हरि बहादुरको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने खुकु’री प्रहारपछि फ’रार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया