Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा सडकमा जिप दुर्घटनाग्रस्त



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा तम्घास देखि छत्रकोट गाउँपालिकाको मानकोट तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ।

आइतबार राती गुल्मीदरबार गाउँपालिकाको बिरबासबाट जिमी जाने सडकखण्डमा लु २ च ७०३५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिपको अगाडी साइडमा सामान्य क्षती भएको र चालक छत्रकोट-५, मानकोटका ३२ बर्षीय मधु परियार सकुशल रहेको प्रहरीले जनाएको छ।

Forest
Forest
Ad.

जिप अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया