Smoking Causes Cancer

आजदेखि टी-ट्वान्टी क्रिकेट विश्वकप शुरु हुँदै, पहिलो दिन दुई खेल हुने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ। आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन्।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ।

सिंचाई
Forest
Ad.

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्। जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन्। यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया