Smoking Causes Cancer

श्री रामवाण गुल्म, धागिथुम ब्यारेक, गुल्मी भर्ना केन्द्रद्वारा सैन्य पदको अन्तिम नतिजा प्रकाशित 



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

​तम्घास , कार्तिक १८ । नेपाली सेनाको स्वीकृत दरबन्दीमा रिक्त रहेको सैन्य पदको खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि लिइएको परीक्षाको अन्तिम नतिजा प्रकाशित भएको छ। श्री रामवाण गुल्म, धागिथुम ब्यारेक, गुल्मी भर्ना छनौट केन्द्रबाट विज्ञापन नं. ०८२/८३/१०० अनुसार सैन्य पदको अन्तिम नतिजा सार्वजनिक गरिएको हो।

​प्रारम्भिक स्वास्थ्य परीक्षण, बियरिङ, शारीरिक परीक्षा, लिखित परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण र बोर्ड अन्तर्वार्ताको कुल प्राप्तांकको योगफलका आधारमा योग्यताक्रम अनुसार उम्मेदवारहरू छनौट भएका हुन्।

​छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको नामावली:

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो