Smoking Causes Cancer

इलाममा धारिलो हतियार प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ



ओझेलका खबर
१७ घण्टा अगाडि


Place for ads

 

इलाम । इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज दिउँसो करिब ४:३० बजे सोही स्थानका २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले ३२ वर्षीय सुवास लोहारमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ।

हतियार प्रहारबाट सुवासको गाला, टाउको र खुट्टामा चोट लागेको छ। घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको र उपचार भइरहेको छ।
घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिंचाई
Forest
Ad.

…….
पोस्ट मिति : २०८३ कात्तिक १५ गते
समय : राति ९: ५० बजे

…….
ओझेलका खबर — खबर भित्रको खबर

……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी स्वीकार्य छैनन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो