Smoking Causes Cancer

बागलुङको बडिगाडमा बस र जिप ठोक्किँदा पाँच घाइते



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: बडिगाड गाँउपालिका-७, भिमगिठेमा बस र पिकअप जिप एक आपसमा ठोकिदा पाँच जना घाईते भएका छन्।

उनिहरुको अनुहार र हातमा सामान्य चोट लागेको र स्थानिय मेडिकलमा उपचार चलिरहेको बडिगाड गाँउपालिकाका हवलदार कमल रानाले जनाकारी दिनुभयाे। बुर्तिबाङबाट बुटवल जादै गरेको बस र गलकोटबाट बोबाङ् दुरन फर्काउन जाँदै गरेको पिकअप जिप एक आपसमा ठोकिएका हुन। प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएको छ

बसमा ९ जना र जिपमा ७ जना सवार रहेका थिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो