Smoking Causes Cancer

गलकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: गलकोट नगरपालिका वडा नम्बर ३ बौर चौतारामा मोटरसाईकल दुर्घटना भएको छ।

गलकोट नगरपालिका वडा नम्बर २ नरेठाँटीबाट हटिया आउँदै गरेको ध १ प ४१६९ नम्बरको मोटरसाईकल र गलकोट नगरपालिका वडा नम्बर ३ हटियाबाट नरेठाँटी जाँदै गरेको ध १ प ७२४० नम्बरको मोटरसाईकल बौर चौतारामा दुर्घटना हुँदा ३ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ।

मोटरसाईकल एकआपसमा ठोकिँदा ध १ प ७२४० का चालक ४७ वर्षिय सम्मर सार्की, २३ वर्षिय गणेश नेपाली र ध १ प ४१६९ का चालक २० वर्षिय पवन बिक घाईते भएको प्रहरीले बताएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो