Clean Water Campaign

Awareness Campaign

गुल्मीमा १३ बर्षिया बलात्कार अभियोगी सोमरे पक्राउ



प्रेम सुनार
१ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: केहि दिन अघि गुल्मीमा १३ बर्षिया बालिका बलात्कार अभियोगमा एक जना पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ।

गुल्मीको छत्रकोट गाउँपालिका-२, भण्डार स्थित कुल बहादुर सोमरले जेठ २० गते राती करिब १० बजेको समयमा नाम गोप्य राख्नुपर्ने ति पालिकाका परिवारजनको उजुरीका आधारमा जेठ २० गते देखि जबर्जस्ती करणी विरुद्धको मुद्दा  अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सो कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय प्रमुख नारायण प्रसाद अधिकारीले यस घटना सहित जेठ महिना भरको जानकारी दिएका हुन।

सिंचाई
Forest
Ad.

प्रहरी प्रमुख अधिकारीले एक महिनाको अवधिमा गुल्मी प्रहरीले २० बर्ष देखि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। त्यस्तै ५ बर्ष र १ बर्ष सम्म फरार अन्य दुई जनालाई पनि पक्राउ गरेको छ।

गत जेठको एक महिनामा मात्रै गुल्मीमा ५ जनाले आत्महत्या गरेका छन। तर प्रहरीका अन्य प्रगति विवरण हेर्दा आत्महत्या कायरहरुले मात्रै गर्छन भन्दै थुप्रै मानिस सफलताको शिखर चुम्न सफल भएका छन। पत्रकार सम्मेलनमा डिएसपी गङ्गा बहादुर सारुले पनि महिनाभरको रिपोर्टिङ गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →