Smoking Causes Cancer

नेकपा एमाले गलकोट-४ को वडा अधिवेशन सम्पन्न



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: नेकपा एमाले गलकोट नगरपालिका वडा नम्वर ४ को वडा सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनले धन बहादुर खड्काको अध्यक्षतामा १३ सदस्यिय वडा कमिटि गठन गरिएको छ । jसमितिको उपाध्यक्षमा पूर्ण कुमारी विक, सचिवमा राजन पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रत्न बहादुर सुनार, लालु गैरे, ईन्द्रलाल गैरे, कुसल खत्री, हस्त बहादुर खत्री गैरे, झहर सिंह सुनार, जमुना सुवेदी, डिल कुमारी गैरे, मन बहादुर नेपाली र ढगनाथ सुवेदी रहनुभएको छ।

त्यस्तै क्रमश अन्य वडाहरुमा समेत आगामी जेठ १० गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी तयारी भईरहेको नेकपा एमाले केन्द्रिय सदस्य मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

सम्मेलन नेकपा एमाले गलकोट नगरपालिका वडा नम्वर ४ का वडा कमिटि अध्यक्ष धन बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो