Salime Malika Krishi Farm

Awareness Campaign

पाण्डवखानीमा वैशाखे पुर्णिमाकाे तयारी



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: गलकाेट नगरपालिका-१०, पाण्डवखानीमा वैशाखे पुर्णिामाकाे तयारी संगै उप समिति गठन भएको छ।

विगतका वर्षहरुमा झै यश वर्षपनि सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानी बागलुङले वैशाख २५ गतेदेखि २९ गतेसम्म संचालन हुन गैरहेकाे २५६९औं बाैद्ध जयन्ती तथा ६९ औं वार्षिकोत्सब संगै वैशाखे पुर्णिामा मेलाकाे उपसमिति चयन भएको छ। जसमा खेल संयाेजक कृष्ण सुनार, आर्थिक संयाेजक विनिता पाइजा पुन, अथिति सत्कार संयाेजक पवित्रा दर्जि र विद्या श्रीस, सांस्कृतिक संयाेजक खिम काउचा, प्रचारप्रसार संयाेजक सुरेश छन्त्याल सहित विभिन्न पदमा रहने गरि उप समिति गठन भएको छ।

साथै साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, हालकाे वडा स्तरीय महिला भलिबल प्रतियोगिता, हालकाे वडा स्तरीय पाैढ पुरुष भलिबल प्रतियोगिता र नृत्य प्रतियोगिता रहेकाे क्लबका अध्यक्ष दिप घर्तिले जानकारी गराउनु भयाे।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो