बागलुङ: श्री घुम्टे आधारभूत विद्यालय गलकोट नगरपालिका-५, भैँसेको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको पावन अवसरमा आयोजित अन्तर आधारभूत तह स्तरीय मौन हाजिरी जवाफ प्रतिगोगिता सम्पन्न भएको छ।
जसमा चमुवा आधारभूत विद्यालयले प्रथम स्थान घुम्टे आधारभूत विद्यालयले द्वितिय स्थान र प्रगति आधारभूत विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएका छन। कार्यक्रम विद्यालयका वि.व्य.स. अध्यक्ष तोपनारायण खत्रीको अध्यक्षता शिक्षक जानकी बुढाथोकीको संचालनमा सम्पन्न भएको जानकारी विद्यालयकी सुचना अधिकारी विष्णु थापाले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |