Smoking Causes Cancer

एक घर, एक धारा खानेपानीको लागि आम भेला सम्पन्न



लालु प्रसाद गैरे
२ वर्ष अगाडि


Place for ads

बागलुङ: गलकोट नगरपालिका वडा नम्बर ४ मा रहेको दमार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र चमुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आम भेला तथा बैठक सप्पन्न भएको छ।

आजको आम भेलाले खानेपानी तथा सरसफाइ सब-डिभिजन कार्यालयबाट विनियोजित रकम चमुवाको ५१ घरधुरीमा पानी झार्ने निर्णय गरिएको जानकारी उपभोक्ता समितिका अध्यक्ष हेमराज गैरेले जानाकरी दिनुभयो।

साथै खानेपानीको मर्मत तथा दिगोपनाका लागि प्रत्येक उपभोक्ताबाट रु २,०००/- उठाई व्यवस्थापनका लागि बजेट निर्माण गर्ने निर्णय गरिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो