Smoking Causes Cancer

चमुवा आधारभूत विद्यालयमा छात्रवास सञ्चालन



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

-लालुप्रसाद गैरे
गल्कोट, फागुन १२: गलकोट नगरपालिका वडा नम्वर ४ मा रहेको श्री चमुवा आधारभूत विद्यालयले गलकोट नगरपालिका स्तरिय परीक्षा लक्षित छात्रावास सञ्चालनमा ल्याएको छ ।

कक्षा ८ को परिक्षाको पुर्व तयारीका लागि बिद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी फागुन १ देखी चैत २१ सम्मको लागी छात्रवास सञ्चालमा ल्याईएको त्यस बिद्यालयका शिक्षक तथा सुचना अधिकारी धनप्रसाद सुबेदीले जानकारी दिए।

उनका अनुसार छात्रवास सञ्चालनबाट बिद्यार्थीको शैक्षिक गुण्स्तरमा बुद्धि हुने तथा नतिजामा थप सुधारहुने बिद्यालयले अपेक्षा लिएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो