Smoking Causes Cancer

बागलुङको निसीखोलामा महिलाको शव फेला



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

ढोरपाटन: बागलुङको निसीखोला गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । गाउँपालिकाको वडा नं –१ देविस्थान बजार नजिकैको खोलामा एक महिला मृत फेला परेकी हुन्।

निसीखोला गाउँपालिका–१ लेवाङ घर भएकी ८० वर्षीया रुपी विक निसीखोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक रूपी विक माघ २५ गतेबाट हराइरहेको र आफन्तले प्रहरीमा निवेदन समेत दिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो