Smoking Causes Cancer

श्वासप्रश्वासको गम्भीर समस्याको उपचारमा ५० वर्षपछि पत्ता लाग्यो नयाँ विकल्प

शर्मिला चुँदारा
२ वर्ष अगाडि

Place for ads

दम र क्रोनिक अब्स्ट्रक्टिव पल्मनरी डिजिज (सिओपिडी) जस्ता श्वासप्रश्वासका गम्भीर समस्याको उपचारमा ५० वर्षपछि नयाँ विकल्प पत्ता लागेको छ।

किङ्ग्स कलेज लण्डनका वैज्ञानिकहरूले गरेको परीक्षणमा बेन्रालीजुमाब भन्ने मोनोक्लोनल एन्टीबडी हाल प्रयोग हुँदै आएको स्टेरोएडभन्दा ३० प्रतिशत बढी प्रभावकारी पाइएको छ।

सिंचाई
Forest
Ad.

प्रयोगशालामा बनाइएको कुनै एक एन्टीबडीको क्लोनलाई मोनोक्लोनल एन्टीबडी भनिन्छ। लान्सेट रेस्पिरेटोरी मेडिसिन जर्नलमा गत हप्ता सो औषधीको परीक्षण सम्बन्धी प्रतिवेदन छापिए पछि श्वास-प्रश्वास सम्बन्धी रोगका विशेषज्ञले यसलाई गेम-चेन्जर ठानेको भनेर विभिन्न विदेशी मिडियाले लेखेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →