Smoking Causes Cancer

भेटघाटमा व्यस्त नेता सुदर्शन बराल



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

गुल्मी: तिहार पर्वको अवसरमा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा पुर्व मन्त्री सुदर्शन बराल गुल्मीको चन्द्रकोट गाउँपालिकाका टोलटोलका बासिन्दा संग भेटघाटमा व्यस्त भएका छन।

स्थानीय बासिन्दा रहेका बराल विभिन्न वडा हुँदै हिजो शान्तिपुर स्थित पार्टीले आयोजना गरेको शुभकमाना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको हैसियतले मन्तव्य राखेका थिए। कार्यक्रमममा सो पार्टीका नेता तथा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी, सुमित्रा केसी, चित्रबहादुर केसी लगायतले मन्तव्य र राखेका थिए।

सिंचाई
Forest
Ad.

सो पार्टीका चन्द्रकोट गाउँ कमिटी अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव गोकर्ण शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →