Salime Malika Krishi Farm

Awareness Campaign

प्रचण्ड, माधव नेपाल र रवि लामिछानेबीच भेटवार्ता



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

माओवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा अहिले पनि तीन दलका नेताबिच छलफल भईरहेको छ । छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन्। विपक्षमा रहेका माओवादीसहित रास्वपा र नेकपा एसले अगामी संसदको रणनीति र पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेका बुझिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो