Smoking Causes Cancer

पाल्पामा एक महिला र पुरुषको शव फेला



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

पाल्पा: पाल्पामा एक जना वेवरिसे पुरुष र एउटी महिला सहित दुई जनाको शव फेला परेको छ।

जिल्लाको रम्भादेवी गाउँपालिका-१, सर्दी स्थित कादिलगण्डकी कोरिडोर नदि किनारमा अन्दाजी बर्ष ४० को नाम थर, वतन नखुलेको पुरुषको शव र माथागढी गाउँपालिका-४, झडेवा स्थित सोही वडाकी ७९ बर्षीया पदम कुमारी घर्ती क्षेत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

पदमकुमारी असार २२ गते खेत रोपाईँ गरेर साँझ घर नफर्के पछि परिवारजनले प्रहरीलाई खोजतलासका लागि निवेदन गरेका थिए। त्यस्तै पाल्पामा दैनिक जसो आत्महत्याका घटना बढ्दो छन।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो